आज र राति के देखे सपना
मै मरी गएको
मै मरी गएको
बताश दिनु हाँगाको फूल
भुइँ झरी गएको
भुइँ झरी गएको
मर्स्यांग्दी नदि नरमाइलो
सुसाइरहेको
मर्स्यांग्दी नदि नरमाइलो
सुसाइरहेको
कहाँ हो कहाँ
बादलु भित्र म रोहिरहेको
म रोहिरहेको
वारी र पारी घाम र छाया
माझमा पियार
वारी र पारी घाम र छाया
माझमा पियार
संसारमा जन्म दिएर इश्वर
बैशमा नमार
बैशमा नमार
आज र राती के देखे सपना
मै मरी गएको
मै मरी गएको
1 comments:
nice lyrics and song to remember...visit me here
Post a Comment