Sunday, July 13, 2008

बनेको छ पहराले यो छाती मेरो

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मि टाकुरामा खेल्ने , म झुक्दै नझुक्ने नेपाल-को छोरो
म झुक्दै नझुक्ने नेपाल-को छोरो

खोसेको रोटी-ले मेरो पेट भरिन्न , मागेको धोती-ले मेरो लाज छोपिन्न
खोसेको रोटी-ले मेरो पेट भरिन्न, मागेको धोती-ले मेरो लाज छोपिन्न

घोटिएर हातपाउ झरी जाउन औँला
तर कोइ आगाडि यी हात जोडिन्न ,.. यी हात जोडिन्न


बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मि टाकुरामा खेल्ने , म झुक्दै नझुक्ने नेपाल-को छोरो
म झुक्दै नझुक्ने नेपाल-को छोरो

अआआ ..अहाहहा...आहा आ आ हा आ
म आगो सहन्छु अन्याय सहन्न , म तृष्णा सहन्छु तिरस्कार सहन्न
म आगो सहन्छु अन्याय सहन्न , म तृष्णा सहन्छु तिरस्कार सहन्न
मेरो शिर उडाऊ बरु त्यो सहन्छु, तर कोइ पराया ले टेके सहन्न

बनेको छ पहराले यो छाती मेरो
बगेको छ छहरा रगतमा मेरो
पखेरुमा जन्मि टाकुरामा खेल्ने , म झुक्दै नझुक्ने नेपाल-को छोरो
म झुक्दै नझुक्ने नेपाल-को छोरो

7 comments:

Anonymous said...

hi, why don't u post other neplai gongs too..Mamu

Anonymous said...

songs...

suraZ said...

a must read article for all nepali bloggers who have adsense. http://nepbloggers.blogspot.com well u have nice and updated site.

Sudip Kafle and Sujan Kafle said...
This post has been removed by the author.
Anonymous said...

you and your friends are cordially invited to join the ever growing online Nepali technical community at yndnepal.com, supported by the kind folks at Sparc Technologies. This is for people like you, who have knowledge, drive and ambition. Spread the word around.

Anonymous said...

hi, i had been looking for patriotic songs like these for a long time, never knew it was in youtube. Thanks for your upload. It reminded me of my country and my childhood. If you know of anyother patriotic song in youtube or anyother site, will you please upload them too.

Keyrun said...

Hey nice blog will you add my blog www.gufgafnepal.blogspot.com. Plz